Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट पारित

केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट पारित

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । 

मंगलबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो ।

सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक प्रस्तुत गरेका थिए ।

विधेयकलाई सभाबाट सर्वसम्मत पारित भएको राष्ट्रियसभाको बैठकले सर्वसम्मत पारित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077