Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

जर्मनीका लागि नेपालका राजदूत रुपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको पनि जिम्मेवारी

जर्मनीका लागि नेपालका राजदूत रुपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको पनि जिम्मेवारी

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय डा. रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077