Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

आर्थिक विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

आर्थिक विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधनबिना मूल रुपमै पारित भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077