काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन् ।
गएराति क्याथे प्यासिफिकको जहाजमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ अमेरिका प्रस्थान गरेका हुन् ।
श्रेष्ठ किन अमेरिका गएका हुन् भन्ने बारेमा भने खुलेको छैन ।