Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नेपाली युवा क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले दिए बधाई

नेपाली युवा क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले दिए बधाई

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

उनले उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई शनिबार सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।

मलेसियामा शनिबार भएको फाइनल खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077