Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएको छ । सर्भर डाउन भएपछि

परिचय पत्रका लागि फोटो खिचाउन नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् ।

प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

परिचय पत्रका फोटो खिचाउन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

गएरातिदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पनि सर्भर डाउन भएको छ । त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077