काठमाडौं। हेमन्त धामीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिम रोयलबाट खेल्ने भएका छन्।
उनलाई सुदूरपश्चिम रोयल्स गोलाप्रथामा अधिकतम रकम १० लाखमा लिएको हो।
उनलाई लुम्बिनी लायन्स, पोखरा एभेन्जर, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले बोली लगाएका थिए।
धामीले अघिल्लो सिजन जनकपुर बोल्ट्सबाट खेलेका थिए।