काठमाडौं । गृह मन्त्रालयले कैलालीका सिडिओ गोगन हमाललाई हटाएको छ ।
कैलाली कारागारमा भएको झडप घटनामा असक्षताम देखिएको भन्दै मन्त्रालयले उनलाई हटाएको हो ।
कैलालीमा दाङमा कार्यरत सिडिओ कृष्ण प्रसाद लम्साललाई खटाइको छ ।
[insert page='361094' display='yopanipadhnuhos.php']
कारागार प्रकरणमा सिडिओको सरुवा भएपनि एसपी बालनरसिंह राणालाई भने हटाइएको छैन ।