Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६ करोडभन्दा बढीको क्रिप्टो करेन्सी कारोबार, ४ जना पक्राउ

६ करोडभन्दा बढीको क्रिप्टो करेन्सी कारोबार, ४ जना पक्राउ

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । क्रिप्टो करेन्सीका चार जना कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।

उनीहरुले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी १५ लाख ३३ हजार नगद समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077