Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रूस–युक्रेन युद्ध : शान्ति वार्ताका लागि ट्रम्पको दुई हप्ते अल्टिमेटम

रूस–युक्रेन युद्ध : शान्ति वार्ताका लागि ट्रम्पको दुई हप्ते अल्टिमेटम

शनिवार , भाद्र ७, २०८२

एजेन्सी । तीन वर्षदेखि जारी रूस–युक्रेन युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति प्रक्रिया अगाडि बढाउन दुई हप्ते समयसीमा दिएका छन् ।

ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध अन्त्यका लागि तत्काल वार्ता सुरु हुनुपर्नेमा जोड दिँदै, “दुई हप्तामै कुन दिशामा जाने भन्ने स्पष्ट हुनेछ,” भनेका छन् ।

ट्रम्पले शान्ति वार्ता असफल भए रूसमाथि कठोर प्रतिबन्ध र अत्यधिक आयात कर लगाइने चेतावनी दिएका छन् ।

साथै उनले अमेरिकाले अब समाधानको पहल नगरी युक्रेनलाई आफैं युद्ध व्यवस्थापन गर्न छोड्ने विकल्प पनि खुला रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077