Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तारकेश्वरको साङला खोलामा माइक्रो बस खस्यो

तारकेश्वरको साङला खोलामा माइक्रो बस खस्यो

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । तारकेश्वर नगरपालिका- ७ स्थित साङला खोलामा माइक्रो बस खसेको छ।

काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस आज बिहान खोलामा खसेको हो।

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077