Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रुबीको हत्या गरेको आरोप लागेका पासवानको मृत्यु

रुबीको हत्या गरेको आरोप लागेका पासवानको मृत्यु

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबी साहको हत्या प्रकरणका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ ।

उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख अपिल बोहराका अनुसार, उनको बुधबार अराह्न ५:५५ बजे मृत्यु भएको हो ।

लक्ष्मण आज बिहानमा पक्राउ परेका थिए । उनलाई जलेको अवस्थामा प्रहरीले प्रकाउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077