Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अजम्बरलाई स्थायी समिति सदस्य बनाउने माओवादीको निर्णय

अजम्बरलाई स्थायी समिति सदस्य बनाउने माओवादीको निर्णय

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्यमा मनोनित गरेको छ ।

बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समितिमा समावेश गर्ने निर्णय गरेको हो ।

यससँगै माओवादी केन्द्रको स्थायी समिति सदस्य संख्या ४७ पुगेको छ ।

यसअघि एकता प्रक्रियामा गङ्गानारायण श्रेष्ठ र डा। विजय सैंजुलाई स्थायी समिति सदस्य बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077