Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम सुरु

एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम सुरु

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम सुरु भएको छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन स्थलमा प्रतिनिधिहरू पुग्ने क्रम जारी छ ।

महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ ।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077