Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमालेको दोस्रो विधान महाधिवेशन सुरु

एमालेको दोस्रो विधान महाधिवेशन सुरु

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन हुन् ।

प्रधानमन्त्री ओलीले अहिले महाधिवेशनलाई सम्बोधन गरिरहेका छन् ।

आजदेखि तीन दिनसम्म चल्ने महाधिवेसन आइतबार समापन हुनेछ। महाधिवेशनमा पदाधिकारीहरूले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने बताइएको छ ।

विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी दुई हजार ३ सयभन्दा धेरै सहभागी रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077