Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेकपा एमालेका संगठित सदस्यहरू साढे ६ लाखभन्दा बढी

नेकपा एमालेका संगठित सदस्यहरू साढे ६ लाखभन्दा बढी

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । नेकपा एमालेका देशभित्र र देशबाहिर गरी साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा नेपाल, भारत लगायत तेस्रो मुलुकहरूमा गरी कुल ६ लाख ६२ हजार ९६१ सांगठित सदस्य रहेका उल्लेख छ ।

कुल संगठित सदस्यमध्ये दुई लाख ५८ हजार १६ महिला र ४ लाख ५७ हजार १४५ पुरूष रहेका छन् ।

uml

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077