Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव

कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न उठाइएको छ ।

स्रोतका अनुसार अधिकांश सदस्यहरूले गृहमन्त्री लेखक राजीनामा दिन तयार रहनुपर्ने सुझाव दिएका हुन् ।

“गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठ्यो। राजीनामाका लागि तयार रहन भनिएको छ। उहाँ आफू पनि राजीनामा दिने मनस्थितिमा रहेको बुझियो,” स्रोतले भन्यो । बैठकमा राजनीतिक जिम्मेवारी, हालको सरकारको कार्यशैली र पार्टीभित्रको धारणा सम्बन्धी प्रश्नहरू मुख्य विषय बनेका थिए ।

सोमबार मात्रै ‘जेनजी’ पुस्ताद्वारा भएको आन्दोलन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ व्यक्तिहरु घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077