Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी प्रदर्शन : छानबिन समिति बनाउने सरकारको निर्णय

जेनजी प्रदर्शन : छानबिन समिति बनाउने सरकारको निर्णय

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । सरकारले जेनजी पुस्ताको प्रदर्शनमा भएको घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो ।

छानबिन समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ । समितिको संयोजक र सदस्यहरू भने भोलिको बैठकमा तय हुने निर्णय भएको छ ।

प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूको तथ्याङ्क संकलन र जिम्मेवार व्यक्तिहरूको पहिचान गरी आवश्यक सिफारिस तयार पार्न उठाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077