Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका हुन् ।

उनीहरूले प्रहरीको घेरा तोडेर ढुंगामुढा गर्दै आगजानी गरेको बताइएको छ ।

उनीहरू प्रहरीको घेरा तोडेर अघि बढेका थिए । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077