Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विपक्षी दल :  प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ

विपक्षी दल :  प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । विपक्षी दलहरूले सरकारले नागरिकमाथि बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने ठहर गरेका छन्।

प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बोलाएको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने ठहर गरेको हो ।

बैठकका निर्णयबारे जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077