Jun 09 2026 | २०८३, जेठ २६ गते
09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३
मंगलवार , भाद्र २४, २०८२
Shares
बनेपा। काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो ।
बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फ्यु लगाएको हो ।
काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By