Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आफ्ना सबै सांसदहरूलाई राजीनामा दिन रेशम चौधरीको आग्रह

आफ्ना सबै सांसदहरूलाई राजीनामा दिन रेशम चौधरीको आग्रह

मंगलवार , भाद्र २४, २०८२

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीबाट सांसद बनेकाहरूलाई राजीनामा दिन आह्वान गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत यस्तो लेखेका छन् ।

स्थिति बिग्रन नदिन परस्थिति सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि पदबाट राजीनामा दिएको घोषणा गरिसकेका छन् ।

सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077