Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रदर्शनकारीसंग यथाशीघ्र वार्ता थाल्न पूर्वराष्ट्रपतिले गरिन् आग्रह

प्रदर्शनकारीसंग यथाशीघ्र वार्ता थाल्न पूर्वराष्ट्रपतिले गरिन् आग्रह

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवाद थाल्न आग्रह गरेकी छन्।

नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील हुन पनि पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन्।

545696613_10233037128764170_3080012356162732147_n-1757399677.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077