Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बालेनले भने - अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्

बालेनले भने - अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै यस्तो आग्रह गरेका हुन् ।

बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077