Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु, सात घाइते

धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु, सात घाइते

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृत्यु हुनेमा एक पुरुष रहेका छन् ।कैदीबन्दीहरूले बुधबार बिहानैदेखि कारागारमा आगजनी र ढुंगामुढा गरेका थिए ।

पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि नेपाली सेना परिचालन गरिएको थियो । दिउँसो आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको थियो ।

यस्तै देशभरका विभिन्न जेलहरुबाट करिब ७ हजार कैदीहरू भागेका छन् ।

विभिन्न अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्किएपछि देशभर नै सुरक्षा थ्रेट बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077