Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कात्तिक १० गतेसम्म बन्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले कात्तिक ११ गतेबाट मात्रै पठनपाठन सुरु हुने जनाएको छ ।

'मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ। त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ । नियमित पठनपाठन कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।'

1-1757559480.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077