Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

तीनकुनेमा झुण्डिएको अवस्थामा महिला-पुरुषको शव फेला

तीनकुनेमा झुण्डिएको अवस्थामा महिला-पुरुषको शव फेला

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो । अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077