Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजीद्वारा राष्ट्रपतिलाई शितल निवासबाट घिसार्ने निर्णय

जेनजीद्वारा राष्ट्रपतिलाई शितल निवासबाट घिसार्ने निर्णय

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । जेनजी नामक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई शितल निवासबाटै थुत्ने र घिसार्ने निर्णय गरेको छ ।

विहिबार राती अबेरसम्म बसेको बैठकले यस्तो निर्णय गरेको अभियान्ता सोम शर्माले बताए ।

उनका अनुसार विहिबार राती १२ बजेसम्म पौडेलले सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त नगरे १२ बजे नै पौडेललाई घिसार्ने निर्णय जेनजीले गरेको हो ।

यस्तो छ भिडियो विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077