Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चार्ली कर्क हत्या प्रकरणमा सन्दिग्धको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा

चार्ली कर्क हत्या प्रकरणमा सन्दिग्धको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा

शुक्रवार , भाद्र २७, २०८२

एजेन्सी । चार्ली कर्कको हत्या प्रकरणमा एक संदिग्धको तस्बिर सार्वजनिक गरिएको छ ।

बिहीबार राति एफबीआईले संदिग्धको तस्बिर सार्वजनिक गरेको हो । यो घटनामा अहिलेसम्म कसैलाई हिरासतमा लिइएको छैन, तर स्रोतका अनुसार प्रहरीले संदिग्धको नाम थाहा पाएको छ।

एफबीआईले यसबारे जानकारी दिनेलाई एक लाख डलर पुरस्कारको घोषणा गरेको थियो।

गोलीबारी भएको ठाउँ नजिकैको जंगलमा एउटा राइफल फेला परेको छ। चार्ली कर्क रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वका रूपमा परिचित थिए। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077