Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हर्कलाई बालेनको जवाफ–यू आर माई ट्रु लभ

हर्कलाई बालेनको जवाफ–यू आर माई ट्रु लभ

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह‘बालेन’ले धरानका मेयर हर्क साम्पाङलाई ‘यू आर माई ट्रु लभ’ भन्दै जवाफ फर्काएका छन् ।
साम्पाङले उठाएका सवालको जवाफ ठट्यौली पारामा फर्काएका उनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका हुन् ।

जेनजी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए ।

त्यसैको जवाफमा बालेनले सामाजिक सञ्जालमा लेखेका छन्–‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.❤️'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077