Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुग्लिन-नारायणगढ सडक रातभर बन्द, अझै खुल्न सकेन

मुग्लिन-नारायणगढ सडक रातभर बन्द, अझै खुल्न सकेन

शनिवार , आश्विन ४, २०८२

चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक रातिदेखि दुईतर्फी नै बन्द छ ।

हिजो बेलुकी चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक रातभर अवरुद्ध भएको हो ।

थप पहिरो झर्ने जोखिम कायमै रहेकाले राति सडक बन्द गरिएको थियो । तर, रातिदेखि बन्द सडक बिहान ६ बजेसम्म पनि खुल्न सकेको छैन ।

रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं यात्रु बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077