Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजीलाई माधवको आह्वान - आउनुहोस्, हातेमालो गरौँ

जेनजीलाई माधवको आह्वान - आउनुहोस्, हातेमालो गरौँ

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीलाई हातेमालोका लागि आह्वान गरेका छन् । 

बुधबार (कात्तिक १९) एकता राष्ट्रिय सम्मेलनमा उनले बिहान मात्रै आफूले जेनजीको वार्तामा रहेकालाई पार्टीमा भित्र्याएको सुनाएका हुन ।

अरुलाई पनि पार्टीमा आउन आग्रह गरे, 'आउनुस् हामीसँग हातेमालो गर्दै अघि बढ्नुहोस् । सुशासनको पक्षमा होस्, भष्ट्राचारको विरुद्धको अभियानमा होस् । जनताको जीवनमा रुपान्तरणको कुरामा होस् ।'

समाजमा रहेका विकृति, विसंगतिविरुद्ध जुध्ने कुरामा हात मिलाएर अघि बढ्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077