Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रेम सुवाल भन्छन् - भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ

प्रेम सुवाल भन्छन् - भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । भ्रष्टाचारको अन्त्य गरी सुशानको आवाज उठिरहेको बेला नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको दण्ड हुनुपर्नेमा माग गरेका छन् ।

ट्रक व्यवसायीसंघ भक्तपुरको २६ औं वार्षिक साधारण सभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले यस्तो बताएका हुन ।

यसका लागि संविधानमै यसको व्यवस्था हुनुपर्नेमा उनको जोड छ ।  २०४६ सालभन्दा यो व्यवस्था नेपालमा भएको र पछि हटाएको जानकारी गराए । 

देशमा भ्रष्टाचारीहरु वढ्दो रहेकोले यसको आवश्यकता भएको उनले औंल्याए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077