Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

मापन केन्द्रका अनुसार जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077