Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अब नेपालमा १०० भन्दा ठूला दरका भारतीय रुपैयाँ पनि चल्ने

अब नेपालमा १०० भन्दा ठूला दरका भारतीय रुपैयाँ पनि चल्ने

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ चल्ने भएको छ ।

भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो ।

अहिले नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै एक सय रुपैयाँभन्दा ठूला दरका भारु चलाउन पनि पाइने भएको हो ।

अहिले भारतमा एक सयभन्दा ठूला २ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर तीन वर्ष अघिदेखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ ।

आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077