Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नवनियुक्त महिलामन्त्री श्रद्धा श्रेष्ठले गरिन् पद बहाली

नवनियुक्त महिलामन्त्री श्रद्धा श्रेष्ठले गरिन् पद बहाली

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पद बहाली गरेकी छिन्।

उनले शपथग्रहण लगत्तै केहीवेर अघि मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज थपिएका चारजना नयाँ मन्त्रीमध्ये उनी पनि एक हुन्।

श्रेष्ठ पर्यटन बोर्डकी पूर्व वरिष्ठ प्रबन्धक हुन् ।

पदभार ग्रहणसंगै मन्त्री श्रेष्ठले राष्ट्रिय लैंगीक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077