Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तनहुँ-१ मा एमालेबाट पूर्ण गुरुङसहित ८ जना सिफारिस

तनहुँ-१ मा एमालेबाट पूर्ण गुरुङसहित ८ जना सिफारिस

आइतवार , पौष २०, २०८२

तनहुँ । नेपाल एमाले तनहुँ क्षेत्र नं १ ले आगामी निर्वाचनका लागि प्रतिनिधिसभामा ८ जनालाई उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीको क्षेत्रीय कमिटी बैठकले ८ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

सिफारिस हुनेमा भगवती न्यौपाने, पूर्णबहादुर गुरुङ, प्रतापलाल श्रेष्ठ, अनिल पाण्डे, मोहन विश्वकर्मा, प्रेम राना, शोभा गुरुङ र रामबहादुर गुरुङ रहेका छन् ।

सिफारिस सूचीमा रहेका सबै नेताहरू आ–आफ्नो क्षेत्र र संगठनमा सक्रिय भए पनि पूर्णबहादुर गुरुङलाई बलिया उम्मेदवारका रूपमा हेरिएको छ । अब अन्तिम उम्मेदवारको टुंगो केन्द्रीय कमिटीले लगाउनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077