Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा

सोमवार , पौष २१, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका खतिवडालाई बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।

चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी ९पीपीपी० लगायतका क्षेत्रमा दुई दशक लामो व्यावसायिक अनुभव हासिल गरेका छन्।

उनी वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077