Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

सोमवार , माघ १२, २०८२

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।

सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, चारवटै सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी छन्।

अहिले बैठकमा छलफल जारी रहेको सहभागी एक सदस्यले बताए ।

सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077