Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीभन्दा बालेन २५ हजार ७९५ मतान्तरले अघि

ओलीभन्दा बालेन २५ हजार ७९५ मतान्तरले अघि

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मतान्तर बढाएका छन् ।

पछिल्लो मत परिणामानुसार बालेनले ३२ हजार ३३६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका ओलीले आठ हजार ५१८ मत पाए । उनीहरूबीचको मतान्तर २३ हजार ८१८ छ ।

तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उमेदवार समिर तामाङले पाँच हजार ४७८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077