Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: अरबिन्द केजरीवाल

पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ: अरबिन्द केजरीवाल

शनिवार , चैत्र १४, २०८२

एजेन्सी । बालेन सरकार गठन भएको केही समयमानै नेपालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि भारतीय मिडियामा पनि समाचार सम्प्रेषण भइरहेको छ।

यही बीचमा दिल्लीका पूर्व मूख्यमन्त्री अरबिन्द केजरीवालले एबिपी न्युजको समाचार सामाजिक सञ्जाल एक्समा सेयर गर्दै नेपालमा पूर्व प्रधान र गृहमन्त्री आफ्नो पुरानो कुकर्मका कारण पक्राउ परेको दाबी गरेका छन्।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित न्यायीक आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सिफारिस गरेको थियो । जेनजी आन्दोलन दमनको आरोपमा सरकारले दुवैलाई पक्राउ गरी अनसन्धान सुरु गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077