Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा

रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन् ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस विभागको प्रमुखको जिम्मेवारीमा हालका सभामुख डीपी अर्याल रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077