Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसा आवेदन नलिने

    अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसा आवेदन नलिने

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा(डीभी) र गैरआप्रवासी भिसाका अपोइन्टमेन्टहरु रद्द गर्ने निर्णय गरेको छ। दूतावासले चैत ४ गतेदेखि लागू हुने डीभी र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गर्ने निर्णय गरेको हाे।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार बिहान प्रेस विज्ञप्तिमार्फत मंगलबारदेखि सबै डीभी र गैरआप्रवासी भिसाका अपोइन्टमेन्ट रद्द गरिने जानकारी दिएको हो।



    साथै दूतावासले जरुरी कामले अमेरिकाको यात्रा आवश्यक रहेमा आकस्मिक अपोइन्टमेन्ट लिन सकिने पनि जनाएको छ। आकस्मिक अपोइन्टमेन्टका लागि दूतावासले [email protected] बाट उपलब्ध गराएको निर्देशनको पालना गर्न पनि आग्रह गरेको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार