Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हङकङमा नेपालीहरुको होली [फोटोफिचर]

    हङकङमा नेपालीहरुको होली [फोटोफिचर]

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 2.1K
    SHARES

    हङकङ । फागु पर्व (होली) का अवसरमा आइतबार र सोमबार हङकङमा पनि होली खेलिएको छ ।

    यहाँ रहेका नेपालीहरुले हर्षोल्लासका साथ होली पर्व मनाएका हुन् ।



    रङ्गको पर्वका रुपमा चिनिने फागु पर्व अर्थात होली नेपालमा हिजो पहाडमा र आज तराईमा मनाइएको थियो ।



    सोही अवसर पारेर हङकङमा पनि नेपाली समुदायले एक आपसमा रङ्ग दलेर शुभकामना आदान प्रदान गर्दै होली मनाएका थिए ।

    हेर्नुहोस् तस्विर :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार