Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हङकङका बार र नाइटक्लबमा प्रहरीको छापा, लागुऔषध कारोबारमा संलग्न १० जना पक्राउ

    हङकङका बार र नाइटक्लबमा प्रहरीको छापा, लागुऔषध कारोबारमा संलग्न १० जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 546
    SHARES

    एजेन्सी । हङकङमा बार र नाइटक्लबबाट लागुऔषध कारोबारमा संलग्न १० जना पक्राउ परेका छन् ।

    प्रहरीले त्यहाँका नाइटक्लब, गेम सेन्टर, बिलियर्ड कोठा र बारहरूमा छापा छापा मार्दा १० जना पक्राउ परेका हुन् ।



    तीन दिने अभियानका क्रममा लागुऔषध ओसारपसारगायतका विभिन्न अपराधमा पक्राउ पर्नेहरू १६ देखि ३३ वर्ष उमेरका छन् । बिहीबारदेखि प्रहरीले हङकङका ५० भन्दा बढी मनोरञ्जन स्थलहरू छापा मारेको बताइएको छ ।



    उनीहरुको साथबाट ११० ग्राम कोकिन, ८८ ग्राम क्यानेबिज, ४ ग्राम आईस र ११ ग्राम केटामिन र पारामेथाक्सिमेथामफेटामाइनको मिश्रणबाट बनेको उत्तेजक औषधि बरामद हङकङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार