Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वारेजको ह्याट्रिकमा मियामीको सहज जित

    स्वारेजको ह्याट्रिकमा मियामीको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 888
    SHARES

    काठमाडौं । लुइस स्वारेजको ह्याट्रिकप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा एनवाई रेड बुल्सविरुद्ध ६–२ को सहज जित निकालेको छ ।

    आइतबार बिहान भएको खेलमा मियामीलाई जित दिलाउन स्वारेजले ह्याट्रिक गर्दा माटियस रोजासले दुई र कप्तान लियोनल मेसीले एक गोल थपे ।



    रेड बुल्सका डान्टे भाजैर एमिल फोर्सबर्गले गोल फर्काएका थिए ।



    जितसँगै १२ खेलबाट २४ अंक जोडेको मियामी एमएलएस इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा छ ।

    ११ खेलबाट १७ अंकको रेड बुल्स तालिकाको चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार