Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मेसी बिना इन्टर मियामी पराजित

    मेसी बिना इन्टर मियामी पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 384
    SHARES

    एजेन्सी । उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मियामी पराजित भएको छ ।

    चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा घरेलु टोली मियामी मोन्टेरेसँग २-१ गोलअन्तरले पराजित भएको हो ।



    मोन्टेरेको जितमा म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले एक/एक गोल गरे। मियामीका लागि थोमस एभिल्सले गोल फर्काए ।



    यस खेलमा पनि लियोनेल मेसी खेलेका थिएनन् । इन्जुरीका कारण मेसी पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार