Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मेसीबिनाको इन्टर मायमीको जित

    मेसीबिनाको इन्टर मायमीको जित

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 966
    SHARES

    काठमाडौं । अमेरिकाको मेजर लिग सकरमा इन्टर मायमीले जित हात पारेको छ । मायमीले आइतबार सम्पन्न खेलमा स्पोर्टिङ केसीलाई ३-२ गोलले हरायो।

    मायमीको जितमा लियोयान्द्रो कम्पानाले दुई गोल र फेरिआसले एक गोल गरे । स्पोर्टिङका लागि सालोइले दुई गोल गरे ।



    विश्वकप छनोटका लागि अर्जेन्टिना फर्किएसँगै मायमीले मेसीबिना खेलेको थियो।



    लिगमा मायमी इन्टर्नतर्फको अंक तालिकमा १५ क्लबमध्ये १४औं स्थानमा रहदा २८ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार