Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इन्टर मियामीको जितमा मेसीको दुई गोल

    इन्टर मियामीको जितमा मेसीको दुई गोल

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 480
    SHARES

    काठमाडौं । कप्तान लियोनल मेसीले दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले लिग्स कपको दोस्रो खेलमा एटलान्टा युनाइटेडविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

    बुधबार घरेलु मैदान डीआरभी पीएनके रंगशालामा सम्पन्न खेलमा मियामीलाई जित दिलाउन मेसीले दुई गोल गर्दा रोबर्ट टेलरले पनि दुई गोल गरे ।



    दुई खेलमध्ये दुवैमा जित निकालेको मियामी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।



    यो जितसँगै मियामी प्रतियोगिताको राउन्ड अफ ३२ मा पुग्ने पहिलो टिमसमेत बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार