Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इन्टर मियामी लिग्स कप फुटबलको सेमिफाइनलमा

    इन्टर मियामी लिग्स कप फुटबलको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 750
    SHARES

    एजेन्सी । लियोनल मेसी इन्टर मियामी पुगेपछि लगातार गोल यात्रा जारी राखेका छन् ।

    शनिबार बिहान भएको खेलमा चारलोटे एफसीलाई डिआरभो पिएनके रंगशालामा ४-० ले पराजित गर्दै मियामी पहिलो पटक सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।



    मेसीप्रेरित खेलमा इन्टर मियामीले लिग्स कप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।



    इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लियोनल मेसीले गोल गरे भने एउटा आत्मघाती गोल भएको थियो । मेसीको यो इन्टर मियामीमा आठौं गोल हो भने टिमको लगातार पाँचौं जितसमेत हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार